१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
संजित परियार काठमाडौं
Invalid date format ११:३o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

विश्व वातावरण दिवस : विद्यार्थीद्वारा वृक्षरोपण (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३o:oo

विश्व वातावरण दिवसका अवसरमा सानो गौचरनस्थित महेन्द्र भवन माध्यमिक विद्यालयका विद्यार्थीले वृक्षरोपण गरेका छन्। प्रभातफेरीपश्चात् विद्यार्थीले विद्यालय प्रांगणभित्र वृक्षरोपण गरेका हुन्।

विद्यार्थीलाई वातावरणप्रति सजग बनाउन वृक्षरोपण गरिएको विद्यालयले जनाएको छ। बिग्रँदो वातावरणीय अवस्था र यसले गर्दा उत्पन्न चुनौतीको सामना गर्न तथा जागरुक बनाउन कार्यक्रमको आयोजना गरिएको बताइएको छ। सो अवसरमा विद्यार्थीले करिब सयवटा बिरुवा रोपेका छन्।

तस्बिरहरू :