१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
तस्बिर : रवीन दाहाल
२o८१ बैशाख ३० आइतबार १४:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुडिरहेको ग्यास बुलेटमा आगलागी : आगो नियन्त्रणमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:३३:oo

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ किलोमा गुडिरहेको ग्यास बुलेटमा लागेको आगो नियन्त्रणमा लिइएको छ। श्रीराम ग्यासको युपी १७ एटी ६८२७ भारतीय नम्बर प्लेटको गुडिरहेको बुलेटमा लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार ग्यास बुलेटको  क्याबिन र अगाडिको टायर जलेको छ भने कुनै मानवीय  क्षति भएको छैन। आगो नियन्त्रणमा लिइएसँगै अहिले नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ।

 

ad
ad