१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २२:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

तनहुँको देवघाट गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २२:१३:oo

तनहुँकाे देवघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उमेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका तिलबहादुर थापा र उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित भएका हुन् । अध्यक्षमा थापाले ४३०६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका दुर्गबहादुर थापाले ३४८३ मत ल्याएका छन् । 
त्यस्तै, उपाध्यक्षमा गठबन्धनका उम्मेदवार गुरुङले ३७२१ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी सावित्री न्यौपानेले ३४६७ मत प्राप्त गरिन् । 
 

ad
ad