१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

कञ्चनपुरमा राप्रपाले खाता खोल्यो, दोधाराचाँदनी- ५ मा राप्रपाको प्यानलै निर्वाचित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२७:oo

कञ्चनपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि खाता खोलेको छ । दोधाराचाँदनी नगरपालिका- ५ मा राप्रपाले खाता खोलेको हो । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपा वडाध्यक्षका उम्मेदवार केशवबहादुर खत्रीको प्यानलै निर्वाचित भएको छ । खत्रीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नरेन्द्र भण्डारीलाई ५० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भए । राप्रपाका खत्रीले ३११ र कांग्रेसका भण्डारीले २६३ मत ल्याएका छन् ।

०७४ को चुनावमा कांग्रेसका उम्मेदवारसँग यस वडामा राप्रपाका उम्मेदवार ३९ मतले पराजित भएका थिए । 
 

ad
ad