१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २० मंगलबार
  • Monday, 01 July, 2024
२o७९ बैशाख २० मंगलबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लामा टेलिफोन र इन्टरनेट सुचारु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २० मंगलबार १७:३९:oo

हुम्लामा तीन दिनदेखि अवरुद्ध टेलिफोन र इन्टरनेट सुचारु भएको छ ।

टेलिफोन, एडिसियलको टावरले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट सञ्चारबिहीन भएको थियोे ।

मंगलबार दिउँसो २ बजेबाट टेलिफोन र इन्टरनेटले काम गर्न थालेको सेवाग्राहीहरूले बताएका छन् । 

ad
ad
ad
ad