१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Thursday, 03 July, 2025
२o७९ बैशाख १२ सोमबार १६:१७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भरतपुर कांग्रेसको असन्तुष्ट पक्षले दियो बागी उम्मेदवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १६:१७:oo

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका कांग्रेसले नपाएपछि असन्तुष्ट  बनेको जगन्नाथ पौडेलले बागी उम्मेदवार दिएका छन्। असन्तुष्ट पक्षबाट कांग्रेस नेता एवं पूर्वसांसद् जगन्नाथ पौडेलले महानगरको मेयरमा स्वतन्त्ररुपमा उमेदवारी मनोनयन गराएका हुन्।

दुईपटकसम्म भरतपुर महानगरको मेयरको उम्मेदवार बन्न नपाएपछि कांग्रेस नेता तथा कार्यकर्ताले विद्रोह गर्दै उम्मेदवारी घोषणा गरेका थिए। नेपाली कांग्रेसको झन्डा र बाजागाजा सहित उनिहरु मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यलय भरतपुर आएका थिए। 

भरतपुरको मेयरमा माओवादी कि  रेनु दाहाल र उपमेयर कांग्रेसले गर्ने गरि गठबन्धन भित्र सहमति बनेको थियो।