१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Thursday, 03 July, 2025
२o७९ बैशाख १२ सोमबार १५:४७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको मनोनयन दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १५:४७:oo

गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन्। जुलुससहित निर्वाचन कार्यालयमा पुगेर दाहालले मेयर र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका हुन्। 

दाहाल यसअघि पनि भरतपुरको  मेयर थिइन् भने अधिकारी वडाध्यक्ष थिए। अधिकारी भरतपुर महानगरपालिकाका कांग्रेस सभापति पनि हुन्।