१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण १८ बुधबार १६:२८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार १६:२८:oo

पछिल्लो २४ घन्टामा थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार आठ सय ७४ जनामा नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। त्यसमध्ये पिसिआर विधिबाट चार हजार ६ सय ७२ जनामा परीक्षण गर्दा एक सय २३ जना र एन्टिजेन विधिबाट दुई हजार दुई सय दुईजनामा परीक्षण गर्दा चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा तीन सय २१ जना कोरोना संक्रमित निको भएको छन् भने तीनजनाको मृत्यु भएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या सात हजार सात सय ७० रहेको छ।