निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार २१ मंगलबार
  • Tuesday, 05 July, 2022
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २० बिहीबार १७:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाका कारण रोकिएका लोकसेवाका परीक्षा फागुन ६ बाट सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २० बिहीबार १७:२३:००

कोरोनाका कारण स्थगित उपसचिव र शाखा अधिकृतको परीक्षा फागुन ६ बाट सुरु हुने भएको छ। लोकसेवा आयोगले एक सूचना निकालेर परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।

आयोगको बुधबार बसेको बैठकले माघ ६ गते स्थगित गर्ने निर्णय भएका परीक्षाको तालिका सार्वजनिक गरेको हो। आयोगले प्राविधिक तथा अप्राविधिक दुवैतर्फका उपसचिव, शाखा अधिकृत स्वास्थ्य सेवातर्फ सातौँ, आठौँ र नवौँ तहको रोकएका लिखित परीक्षाहरू सुरु हुने बिहीबार सूचना निकालेर जानकारी दिएको छ।