१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाका कारण रोकिएका लोकसेवाका परीक्षा फागुन ६ बाट सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:२३:oo

कोरोनाका कारण स्थगित उपसचिव र शाखा अधिकृतको परीक्षा फागुन ६ बाट सुरु हुने भएको छ। लोकसेवा आयोगले एक सूचना निकालेर परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।

आयोगको बुधबार बसेको बैठकले माघ ६ गते स्थगित गर्ने निर्णय भएका परीक्षाको तालिका सार्वजनिक गरेको हो। आयोगले प्राविधिक तथा अप्राविधिक दुवैतर्फका उपसचिव, शाखा अधिकृत स्वास्थ्य सेवातर्फ सातौँ, आठौँ र नवौँ तहको रोकएका लिखित परीक्षाहरू सुरु हुने बिहीबार सूचना निकालेर जानकारी दिएको छ।

 

ad
ad