१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्याउला काट्ने क्रममा रुख ढल्दा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:o७:oo

दाङमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक  मुकुन्द रिजालका अनुसार गढवा गाउँपालिका– २ निवासी अन्दाजी करिब ३३ वर्षीय सन्तोष यादवको मृत्यु  भएको हो । 

शुक्रबार बिहान साढे ७ बजेतिर घर नजिककैको रुखमा स्याउला काट्ने क्रममा रुख ढल्दा यादवको मृत्यु  भएको हो । उनको  शव  पोस्टमार्टमका लागि लमही अस्पतालमा लगिएको छ । 
 

ad
ad