१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश राजधानीको विरोधमा मुख्यमन्त्री राउतको पुत्ला दहन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:o९:oo

वीरगन्जमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताले घण्टाघर चोकमा मुख्यमन्त्री राउतको पुत्ला दहन गरेका हुन् ।

सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेपछि मुख्यमन्त्री राउतको पुत्ला दहन गरिएको युवा नेता सुजित गिरीले जानकारी दिए । 

 कुल एक सय चार सांसद रहेकाे प्रदेश सभामा जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो । 

ad
ad