१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १ शनिबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ १ शनिबार १६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानवीय सहायता सामग्री अफगानिस्तान पठाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ १ शनिबार १६:३५:oo

सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरूका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ ।आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिने कार्यक्रम छ ।