मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १६ सोमबार
  • Monday, 30 January, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १ शनिबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मानवीय सहायता सामग्री अफगानिस्तान पठाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ १ शनिबार १६:३५:००

सरकारले नेपाली जनताका तर्फबाट अफगानिस्तानका नागरिकहरूका लागि मानवीय सहायता सामग्री पठाउने भएको छ ।आइतबार बिहान हिमालय एअरलाइन्सको विशेष विमानबाट औषधिलगायत सहायता सामग्री काबुल पठाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा भोलि हुने पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले मानवीय सहायता सम्बन्धमा विस्तृत जानकारी दिने कार्यक्रम छ ।