Read Time : < 1 मिनेट
२o८१ बैशाख ३१ सोमबार १४:१o:oo
नेपाल प्रहरीले ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबारको निर्णयबाट उनतीहरूको सरुवा गरिएको हो। यससँगै सिराहा, काभ्रेपलाञ्चोक, पाल्पा, बारा, झापा र कञ्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। प्रधान कार्यालयका अनुसार पुस महिनाबाट लागू हुने गरी उनीहरूको सरुवा गरिएको हो। यस्तो छ सरुवा सूचीः