१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अटोरिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:o५:oo

रोल्पाकाे रोल्पा नगरपालिका– ९ गर्पामा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रा.१घ ३०५१ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा चालक २१ वर्षीय खुमबहादुर रोकाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए। अटोरिक्सा सडकदेखि करिब दुई सय मिटर तल खसेको छ।

ad
ad