१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेले संसद् अवरुद्ध गर्नु विवेकहीनताको पराकाष्ठा हो : नारायणकाजी श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:१५:oo

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले लगातार संसद् अवरुद्ध गर्नु अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा भएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले लोकतान्त्रिक मान्यतालाई आत्मसात् गर्दै संसद् सुचारु गर्न एमालेलाई अपिलसमेत गरे । उनले  संसद् अवरुद्ध गरिरहेर एमालेले लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरेको आरोप लगाएका छन् । 

ad
ad