मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १८ सोमबार १८:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार्ल्स शोभराजको कैद छुटको मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १८ सोमबार १८:२३:००

सर्वोच्च अदालतले कुख्यात सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। न्यायाधीश मीरा खड्काको एकल इजलासले यस्तो आदेश गरेको हो ।

शोभराजले ज्येष्ठ नागरिकले पाउनुपर्ने ७५ प्रतिशत कैद छुटको सुविधा पाउनुपर्ने मागसहित सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।