१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संघीय संसदबाट पारित संशोधित बजेट राष्ट्रपति कार्यालयमा, राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:३३:oo

संशोधित बजेट संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा प्राप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाएका छन् । 


प्रतिनिधिसभाको ४ असोजको बैठकबाट पारित भई सोही दिन राष्ट्रिय सभामा पठाइएको विनियोजन विधेयक २०७८ बिहीबार राष्ट्रिय सभाको बैठकबाट पारित भएको थियो । 

राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा प्राप्त भएपछि सभामुख सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाएका हुन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बजेट कार्यान्वयनमा आउनेछ । 

ad
ad