१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Sunday, 29 September, 2024
२o७८ भदौ ८ मंगलबार १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणीमा हाम फाले एक पुरुष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार १२:३८:oo

चितवनको नारायणी नदीमा मंगलबार बिहान एक पुरुष हाम फालेका छन्। अन्दाजी ४०–५० वर्ष उमेरका उनी बिहान करिब ७ बजे नारायणी नदी पुलको बीचभागबाट हाम फालेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नदीमा हाम फालेको खबर प्राप्त हुना साथ प्रहरीको विपत् उद्धारसहितको टोली घटनास्थल पुगेको छ। प्रहरीका अनुसार ती व्यक्तिको परिचय खुल्न सकेको छैन भने खोजतलासको कार्य जारी छ।