निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १७ शुक्रबार
  • Friday, 01 July, 2022
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ ४ शुक्रबार १८:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेरो साथ एकीकृत समाजवादीलाई : झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ ४ शुक्रबार १८:१७:००

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो साथ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई रहने जनाएका छन् ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले शुक्रबार आफ्नो साथ एकीकृत समाजवादीलाई रहने जनाएका हुन् ।