१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

कंगनाको ‘टिकु वेड्स शेरू’को प्रि–प्रोडक्सन सुरु, मुख्य भूमिकामा नवाजुद्दिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:o२:oo

बलिउड अभिनेत्री कंगना रनौतको चलचित्र ‘टिकु वेड्स शेरू’को प्रि–प्रोडक्सनको काम सुरु भएको छ। कंगनाले इन्स्टाग्राममार्फत यसको जानकारी दिएकी हुन्।

चलचित्र कंगनाको प्रोडक्सन हाउस मणिकर्णिका फिल्म्सले प्रोड्युस गर्न लागेको हो। चलचित्रको मुख्य भूमिका नवाजुद्दिन सिद्दिकीले निर्वाह गर्ने बताइएको छ। चलचित्रमा नवाजुद्दिन शेरूको भूमिकामा देखिनेछन्। यसको आधिकारिक घोषणा गत जुलाईमा नै भइसकेको छ।

डार्क कमेडी विधाको यो चलचित्रको छायांकन नोभेम्बरबाट सुरु हुने बताइएको छ।

ad
ad