१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राजनीतिक दलसम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:२१:oo

राजनीतिक दलसम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि आज बुधबार राजपत्रमा प्रकाशित भएको हो । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश राष्ट्रपति भण्डारीले आज बुधबार नै जारी गरेकी थिइन्।

 

 

 

ad
ad