मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपाले शनिबार संसदीय दलको नेता छान्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको निर्वाचन तय गरेको छ। आज बसेको कार्यकारिणी समितिको बैठकले शनिबारका लागि संसदीय दलको नेता छान्ने निर्णय गरेको हो। 

संसदीय दलको नेता सहमतिमा चयन गर्ने तयारीमा जसपा छ। आजको बैठकले नवराज सुवेदीलाई उजुरी छानबिनको जिम्मेवारी दिएको छ भने अनुशासन समितिको संयोजकमा नरसिंह चौधरीलाई तोकेको छ।