१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १० आइतबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण १० आइतबार १७:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण १० आइतबार १७:४९:oo

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ गराएका हुन् । 

श्रेष्ठ आइतबार नै स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँसँग रहने गरी देउवाले श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राज्यमन्त्री बनाएका हुन् । 

शिक्षा क्षेत्रका व्यवसायी श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन् ।