मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कृषि विकास बैंकको हर्जाना ब्याजमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:o६:oo

कोभिड–१९ का कारणले उत्पन्न अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गरी कृषि विकास बैंक लिमिटेडले ऋणीलाई हर्जाना ब्याजमा छुट दिने भएको छ । बैंकले हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो । 

उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन कर्जाग्राहकलाई बैंकले अनुरोध गरेको छ । यसका लागि ग्राहकले आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखामा ०७८ असार मसान्तभित्र सम्पर्क गरी पाउने छुटका लागि बाँकी रहेको ब्याज चुक्ता गर्नुपर्ने बैंकले जनाएको छ ।