मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
२०७८ जेठ २७ बिहीबार १७:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्तो बन्यो २५ सदस्यीय मन्त्रिपरिषद्

Read Time : < 1 मिनेट
२०७८ जेठ २७ बिहीबार १७:०२:००

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ओलीले पछिल्लोपटक बिहीबार विस्तार गरेसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । विस्तारित मन्त्रिपरिषद्मा एमाले नेता खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।