मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
संजित परियार काठमाडाैं
२०७८ जेठ ११ मंगलबार १२:२४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

२६औँ आरोहण सफल नभएपछि काठमाडौं फर्किए कामीरिता शेर्पा (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ जेठ ११ मंगलबार १२:२४:००

२५औँ पटक सगरमाथा आरोहण गरेका आरोही कामीरिता शेर्पा २६औँ पटकको प्रयासपश्चात् काठमाडौं फर्केका छन् ।

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण सफल नभएपछि शेर्पा मंगलबार काठमाडौं फर्केका हुन् । कामीरिता शेर्पा विश्वकै सबैभन्दा बढी सगरमाथा आरोहण गर्ने व्यक्ति हुन्। त्रिभुवन विमानस्थल परिसरमा देखिएका केही दृश्य :