१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट एकै दिन एक सय ९६ जनाको मृत्यु, आठ हजार २०३ संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:o३:oo

नेपालमा कोरोना संक्रमणबाट एकै दिन एक सय ९६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या पाँच हजार चार सय ११ पुगेको छ । 

पछिल्लो २४ घन्टामा आठ हजार दुई सय तीनजना संक्रमित थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या  एक लाख १४ हजार पाँच सय २९ पुगेको छ । 

पछिल्लो २४ घन्टामा ६ हजार आठ सय ९१ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या तीन लाख ५३ हजार चार सय १४ पुगेको छ । नेपालमा निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।

ad
ad