१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा चट्याङ लागेर एक विद्यार्थीको मृत्यु, दुई घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:४४:oo

लमजुङको क्व्होलासोथार गाउँपालिका– ४ भुजुङमा मंगलबार चट्याङ लागेर एक विद्यार्थीको मृत्यु भएको छ । भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विकको मृत्यु भएको हो । 

विद्यार्थी छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका छन् । घाइतेलाई उपचारका लागि भुजुङबाट घलेगाउँसम्म जिपमा र त्यहाँबाट हेलिकोप्टरमार्फत पोखरा लगिएको क्वहोलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

ad
ad