१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस/सिन्ह्वा इस्लामाबाद
२o८१ जेठ १ मंगलबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

पाकिस्तानमा बस दुर्घटना, १४ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा इस्लामाबाद
नयाँ पत्रिका इस्लामाबाद
२o८१ जेठ १ मंगलबार १४:५७:oo

पाकिस्तानको दक्षिण–पश्चिम बलोचिस्तान प्रान्तमा मंगलबार भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा अरू नौजना गम्भीर घाइते भएका छन् । दक्षिणी सहर कराँचीतर्फ गइरहेको यात्रुबाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो । 

घाइतेहरूलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था निकै चिन्ताजनक रहेको छ ।  घटनामा परी ज्यान गुमाएकामध्ये चारजना महिला र पाँचजना बच्चाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ । 
 

ad
ad