१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ जेठ १ मंगलबार १२:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुर्खेतमा कोराेना खोप लगाएका एकजनामा गम्भीर असर देखियो

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:५२:oo

कर्णाली प्रदेशमा कोरोनाविरुद्ध खोप लगाएकामध्ये एकजनामा गम्भीर असर (अवाञ्छित) देखिएको छ । प्रदेश अस्पताल सुर्खेतमा कोरोना खोप लगाएका दुई सय ९८ जनामध्ये एकजनामा गम्भीर असर देखिएको हो । 

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कोरोना खोप लगाएका दुई सय ९८ जनामध्ये पाँचजनामा असर देखिएको तीमध्ये एकजनामा गम्भीर समस्या देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डाक्टर रविन खड्काले बताए । ‘प्रदेश अस्पतालमै उपचार गराएपछि अहिले उनको अवस्था सामान्य छ,’ उनले भने, ‘१४ गते लगाएको खोपपछि उनमा स्वास्थ्य समस्या आएको हो ।’

त्यस्तै, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार डोल्पामा १० जनामा दिएको खोपमा दुई जनामा खोपको असर देखाएको जनाएको छ । 

 

 

 

ad
ad