मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ९ शुक्रबार
  • Friday, 22 January, 2021
ad
२०७७ पौष २७ सोमबार १४:५५:००
मल्टिमिडिया डिजिटल संस्करण

सिंहदरबारबाहिर रहेको सालिकमा मनाइएको राष्ट्रिय एकता दिवस (तस्बिरहरू)

२०७७ पौष २७ सोमबार १४:५५:००

सिंहदरबारको पश्चिम गेटअघि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै राष्ट्रिय एकता दिवस एवं पृथ्वीजयन्ती मनाइएको छ । 

दिवस मनाउका लागि सर्वसाधारणहरू उपस्थित भएका थिए । 

दिवस मनाउन त्यसतर्फ अघि बढेका राप्रपाका अध्यक्षसहित केही कार्यकर्ता तथा सर्वसाधारणलाई प्रहरीले हस्तक्षेप गरेको थियो । जसका कारण केहीबेर तनाव उत्पन्न भएकाे थियाे । 

सिंहदरबारको पश्चिम गेटमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक रहेको छ ।