१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महन्थ ठाकुरको दाबी– उग्रराष्ट्रवादको नारामा देश फस्ने खतरा छ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:३६:oo

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उग्रराष्ट्रवादको नारामा देश फस्ने खतरा रहेको दाबी गरेका छन् । जसपाले राजधानीमा मंगलबार गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तरक्रिया कार्यक्रममा उनले उग्रराष्ट्रवादको नाममा देशमा हिंसा र अशान्ति हुन सक्नेतर्फ सचेत गराए । 

ठाकुरले बहुमत हुँदाहुँदै पनि राजनीतिक स्थिरता दिन नसकेको नेकपा र नेकपाको सरकार असफल भएको बताए । 

सत्ताधारीहरूले आफ्नो अधिकार सुरक्षित राख्न मात्रै कदम उठाउने गरेको भन्दै ठाकुरले सरकारले अहिले चालेको असंवैधानिक कदम पनि आफूलाई सुरक्षित राख्न गरिएको दाबी गरे ।
 

ad
ad