१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट

पछिल्लो २४ घन्टामा १२१७ संक्रमित थपिँदा १०६४ निको भए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:१o:oo

पछिल्लो २४ घन्टामा देशभर १२ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १०६४ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । 

बिहीबारसम्म देशभर सक्रिय संक्रमितकाे संखेया १२ हजार तीन सय ८६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको छ । यसमध्ये दुई लाख ३१ हजार ६ सय एक संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । 

ad
ad