१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २२:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २२:oo:oo

के भ्याक्सिन आएपछि मानव जीवन पहिलेको जस्तै बन्ला ?

कोरोना भाइरस (कोभिड १९) महामारीले आक्रान्त बनेको विश्व मानव जीवन यतिखेर भ्याक्सिनको व्यग्र प्रतीक्षामा छ । उनीहरूको अपेक्षा छ कि भ्याक्सिन आएपछि अवस्था सामान्य बन्ने छ । मानव जीवन फेरि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कनेछ ।

के भ्याक्सिन आएपछि हामी सबैले अपेक्षा गरेको जस्तै मानव जीवन कोरोना भाइरस सुरु हुनुपहिलेको जस्तै सामान्य बन्ला त ?

झ्यालढोका बन्द गरेर कोठा न्यानो बनाउँदा बर्सेनि दोहोरिन्छन् मृत्युका घटना

जनस्वास्थ्यविद् भन्छन्– आधुनिक घर बनाउने इन्जिनियरिङ नै गलत छ

सचिवालय बैठक सकियो, दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा लैजाने सहमति 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । सचिवालय बैठकले दुवै अध्यक्षका राजनीतिक प्रस्ताव  स्थायी कमिटीमा लैजाने सहमति गरेको छ । 

शनिबार बालुवाटारमा बसेको बैठकले आइतबार बस्ने स्थायी कमिटी बैठकमा अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको दुवै प्रतिवेदन पेस गर्ने निर्णय गरेको हो । 

२० प्रतिशत नागरिकलाई पुग्ने गरी कोभिड-१९ विरुद्धको खोप ल्याइने

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्ने गरी ल्याउने भएको छ। 

विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कुल जनसंख्या २० प्रतिशतलाई पुग्ने गरी ल्याउने तयारी गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमितिसमेत बनाएको छ ।

कोभिड निको हुने समय बढ्दै, उपचारको नयाँ मापदण्ड निर्माण गर्न सुझाव

कोभिड संक्रमण लामो समयसम्म निको नहुनुलाई चिकित्सकहरूले गम्भीर रूपमा लिएका छन् । पछिल्लो समय लक्षणसहितका बिरामी महिनौसम्म अस्पताल बस्नुपर्ने केस बढेसँगै चिकित्सकहरूले यसलाई गम्भीर रूपमा लिन र आकस्मिक उपचारमा ध्यान दिन आग्रह गरेका छन् । सामान्यतया, कोभिडका बिरामी दुई साताको अन्तरालमा निको भइरहे पनि गम्भीर लक्षण देखिएका बिरामी निको हुन लामो समय लागिरहेको चिकित्सकहरूको भनाइ छ ।

कोरोनाविरुद्धको खोप प्रयोग गर्न बहरानइनले पनि दियाे स्वीकृति 

कोरोनाविरुद्धकाे खोप प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । 

फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्वीकृति दिएको हो । 

भारतमा आन्दोलनरत किसानद्वारा भारत बन्दको घोषणा

भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरूले बताएका छन् ।

किसानहरूका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिए । आफ्ना माग पूरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरि बन्द गराइने उनले बताए । 

आठ महिनापछि इमरेट्स रंगशालामा फर्किए दर्शक, आर्सनललाई दुई हजार घरेलु दर्शकको साथ 

आर्सनलको घरेलु मैदान इमरेट्स हो । ७ मार्चदेखि दर्शकले यहाँ पाइला नै टेकेका छैनन् । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा फैलिएपछि रंगशालामा दर्शक प्रवेशमाथि रोक लगाइयो । विनादर्शक नै इंग्लिस प्रिमियर लिग पनि सम्पन्न भयो । तर, बिहीबार इमरेट्स रंगशालाको चहलपहल फरक थियो । सबै खुसी र दंग थिए । 

दाम्पत्यजीवनमाथि बज्रिएको कोरोना महामारी

लकडाउनका वेला सबैजना घरभित्र नै बस्न बाध्य भए । २४सै घन्टा श्रीमान्–श्रीमती सँगै रहँदा गोप्य विषय सार्वजनिक भए । जसले खुसीयाली सम्बन्ध क्रमशः विभाजित हुन थाले । सुखी दाम्पत्यजीवन अन्त्य हुनुमा कोरोना महामारी दोषी साबित भयो । तर, कतिपयले यसलाई पुरानै रोग भन्न रुचाउँछन् । 

इन्स्टाग्राममा पेले लेख्छन्- आई लभ यु म्याराडोना

पेलेले इन्स्ट्राग्रामको माध्यमबाट म्याराडोना एक असल तथा महान् साथी भएको खुलासा गरेका छन् । उनी लेख्छन्, ‘तपाईं एकजना यस्तो व्यक्ति हुनुहुन्छ, जसको खुट्टामा बल परेपछि जादुगरले जस्तै नचाउनुहुन्छ, एक महान् लिजेन्ड आज हामीमाझ छैन, मेरो लागि म्याराडोना एक असल मित्रकै रूपमा रहनेछ र विश्वसामु म गर्वका साथ भन्न सक्छु आई लभ यु डिएगो ।’ 

ब्राजिललाई आफ्नै बलमा तीनपटक विश्वकप उपाधि दिलाएका पेलेले समेत बराबरी गर्न नसक्ने म्याराडोनाको दाबी थियो । सन् २००० मा फिफाले शताब्दीकै उत्कृष्ट खेलाडीका रूपमा म्याराडोना र पेलेलाई विजेता बनाएको थियो । म्याराडोनाले पेलेसँगै एकै मञ्चमा उपाधि लिन नसक्ने बताए । 

त्यतिवेला म्याराडोनाले भनेका थिए, ‘यो उपाधिको हकदार केवल म मात्र हुँ, अरू कोही पनि हुन सक्दैन ।’ सन् १९८० देखि १९०० सम्मका फुटबलको माध्यमबाट सबैलाई मोहित बनाएका गत साता म्याराडोनाको हृदयाघातका कारण ६० वर्षको उमेरमा निधन भयो ।

ad
ad