१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ६ शनिबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७७ मङ्सिर ६ शनिबार १७:१८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप सातजनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७७ मङ्सिर ६ शनिबार १७:१८:oo

पछिल्लो २४ घन्टामा देशभर थप सातजना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत गरी शनिबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय पाँच पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार एक हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा थप दुई हजार तीन सय २३ जना कोरोना संक्रमित निको भएका छन्।