१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं उपत्यकामा थपिए १७ सय दुईजना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:३५:oo

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १७ सय  दुईजना संक्रमित थपिएका छन्।

उपत्यकाको काठमाडौं जिल्लामा १४ सय ३१ जना, ललितपुरमा एक सय २३ जना र भक्तपुरमा एक सय ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मंगलबार देशभर तीन हजार ९३ जनामा कोरोना संक्रमण देखिएको छ भने  २१ सय आठजना संक्रमित  निको भएर डिस्चार्ज भएका छन् ।

ad
ad