सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २२ सोमबार
  • Monday, 06 July, 2020
२०७७ जेठ २ शुक्रबार १८:०१:००
समाचार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य आगामी आर्थिक वर्षदेखि सुरु हुने

२०७७ जेठ २ शुक्रबार १८:०१:००

संसद्काे संयुक्त बैठकमा शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएकी छिन् । 

उनले भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्षदेखि सञ्चालन सुरु गरिने बताइन् ।  

पोखरामा निर्माणको चरणमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ भित्रै सञ्चालनमा ल्याइने भएकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा बुटिक विमानस्थलको रूपमा निर्माण गरिने कार्यक्रममा उल्लेख छ ।