१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024

धेरैजसो मन्त्री करोडपति

०७४ फागुनयता सार्वजनिक गरिएको थिएन मन्त्रीहरूको सम्पत्ति विवरण, ३ जेठको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्रीसहित २१ मन्त्रीको सम्पत्ति सार्वजनिक, अघिल्लो साता मात्रै नियुक्त स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको बाँकी

सेक्युरिटी प्रिन्टिङ प्रेसमा भ्रष्टाचार : विकल पौडेलसहित चारजना दोषी ठहर

भ्रष्टाचार मुद्दामा विकल पौडेललाई दुई वर्ष कैद तथा २५ करोड ४७ लाख जरिवाना र बिगोबराबरको रकम असुल हुने विशेष अदालतको फैसला

वेल घेराउ र नाराबाजीबीच दुवै सदनमा नीति तथा कार्यक्रम पेस, शुक्रबारदेखि छलफल

११ जेठमा नीति तथा कार्यक्रम पारित गर्ने र त्यसपछि १५ जेठमा बजेट दुवै सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने सरकारको तयारी, सहमति नभए अवरोधकै बीच बजेट आउने

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

प्रहरीले थापाथलीस्थित कार्यालयबाट पक्राउ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै सिरोहियाले भने–म छानबिनलाई सघाउँछु । म यो देशको नागरिक हुँ । मविरुद्धको पक्राउ नागरिकताका कारण होइन, सहकारी ठगीसम्बन्धी समाचार लेखेका कारण हो ।