सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २१ आइतबार
  • Sunday, 05 July, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ५ सोमबार १६:१९:००
मुख्य समाचार

डिल्लीबजार कारागारबाट माला लगाएर महरा बिदा भए

नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ५ सोमबार १६:१९:००
?>

बलात्कार प्रयासकाे अभियाेग लागेका पूर्वसभामुख कृष्णबहादुर महारा जिल्ला अदातल काठमाडाैंको आदेशसँगै डिल्लीबजार कारगारबाट बिदाइ भएका छन् ।

उनलाई पूर्व आइजिपी रमेशचन्द्र ठकुरी, रन्जन कोइराला, निलम्बित सांसद रेशम चौधरीलगायत ६ सय कैदीले कारागारबाट बिदाइ गरेका छन् । महराको रिहाइको कागजी प्रक्रियासमेत पूरा भएको डिल्लीबजार कारागारका प्रमुख अरुण पोखरेलले जानकारी दिए ।