प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७२ क्षेत्रमा जित हात पारेको छ। थप ५० ठाउँमा उसको अग्रता छ।
प्रत्यक्षतर्फका १६५ मध्ये उसले एक सय २० सिटभन्दा धेरै क्षेत्रमा जित्ने देखिएको छ।
कर्णालीबाहेक सबै प्रदेशमा रास्वपाले उच्च मत पाएको छ।




