Live Updateमुख्य समाचारसमाचारदृष्टिकोणअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यशिक्षाब्लाे अपपर्यटनफिचरसेयर बजारलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
नयाँ पत्रिका
२०७५ पौष १७ मंगलबार १०:४१:००
मल्टिमिडिया

नेपाली टोपी : 'हाम्रो गौरव, हाम्रो पहिचान' [फाेटाेफिचर]

नयाँ पत्रिका
२०७५ पौष १७ मंगलबार १०:४१:००

नेपाली टोपी : 'हाम्रो गौरव, हाम्रो पहिचान' भन्ने नारासहित नेपाली टोपी दिवस मनाइएको छ ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई २०६८ सालदेखि नेपाली टोपी दिवसका रुपमा मनाउँदै आइएको छ । 

मंगलबार टोपी दिवसको अवसरमा ढाकाको टोपीसहित ढाकाकै विभिन्न कपडामा सजिएका महिला तथा पुरुषहरु माइतीघरमा भेला भएका छन् । 

अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन गर्न र कला संस्कृति जोगाउन ढाकाटोपी दिवसको रुपमा आजको दिनलाई मनाउन थालिएको अभियान्ताहरु बताउँछन् ।

तस्विर ः अमुल थापा