मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खुल्यो महोत्तरी,जनजीवन सामान्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लामा लगाइएको कर्फ्यु  र निषेधाज्ञा हटाएको छ। शनिबार बिहान बसेको सुरक्षा समितिको बैठकले पछिल्लो समयको अबस्था आंकलन गर्दै निषेधाज्ञा र कर्फ्यू लम्ब्याउने अबस्था नरहेको र हिन्दू महिलाहरूको जितिया पर्वसमेत रहेको अबस्थामा जिल्ला खोलेको हो।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जिल्ला शान्त रहने विश्वास व्यक्त गरे ।