संविधानको रक्षा र संसदबाट निकासको माग गर्दै अनेरास्ववियुका पूर्वअध्यक्षहरु प्रदर्शनमा उत्रिएका छन् ।
पूर्वअध्यक्षहरू समिक बडाल र सुदेश पराजुलीको नेतृत्वमा मीनभवन नेपाल कमर्स क्याम्पसअगाडि प्रदर्शन भइरहेको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।