मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २६ बिहीबार २o:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सबैलाई जिम्मेवार बन्न पूर्वसुरक्षा प्रमुखहरूको अनुरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार २o:३९:oo

पूर्वसुरक्षाकर्मीहरूले कानुनी शासन पुनस्र्थापनाको राष्ट्रिय दायित्वमा एकाकार भई सुरक्षा निकायलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीका पूर्वप्रहरी महानिरीक्षकसहतिका अधिकारीले संयुक्त प्रेस बक्तव्य जारी गरी इतिहासको यो निर्णायक मोडमा जिम्मेवार बन्न सबैलाई आग्रह गरेका छन् । 

राज्यका कामकारबाहीविरुद्ध उठेका आवाज सबै गलत छन् भन्ने सोच र सरकारी स्थायी संयन्त्रहरुले पनि अन्धभक्त भएर त्यसलाई अनुशरण गरिररहँदा गुम्सिन गएको जनआक्रोश एकाएक बिष्फोटक परिस्थिती सिर्जना गर्दाेरहेछ भन्ने यर्थाथलाई पनि सबैले मनन गर्नुपर्ने महत्वपूर्ण पाठलाई भविष्यमा नबिर्सिन उनीहरुले आग्रह गरेका छन् । 

सरकारबिनाको अवस्था लम्बिदै गए देशमा सुरक्षा चुनौती बढ्ने उनीहरुको चिन्ता छ। 

संयुक्त प्रेस बिज्ञप्तिः