मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका गोदावरी ललितपुर
Invalid date format १२:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० समूहमा छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, गोदावरी ललितपुर
नयाँ पत्रिका
Invalid date format १२:o७:oo

 नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरुमाथि दश समूहमा छलफल सुरु भएको । सात प्रदेश, उपत्यका विशेष, जनसंगठन र प्रवास गरी दश समूहले प्रतिवेदनहरुमाथि छलफल सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक, निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बा, लेखा डा। पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशब वडाल र सल्लाकार परिषद् संयोजक अमृत बोहोराले प्रतिवेदन पेश  गरेका थिए ।  प्रतिनिधिहरुलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमित भए आ–आफ्नै समूहमा बहस गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देश गरेका छन् । 

दश समूहमा सबै प्रतिवेदनमाथि छलफल हुनेछ । प्रत्येक समूहले बहस नोट कमिटी, छलफलको प्रतिवेदन लिखित र टोली नेताले प्रतिवेदन हलमा पेश गर्न महासचिव पोखरेले निर्देश गरेका छन् । त्यसैगरी बन्दशत्रले सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट कमिटी गठन भएको छ। जसमा सदस्यहरु स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्यूरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य र विष्णुमाया विक रहेका छन् ।