मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्वतारोहण संघको नयाँ कार्यसमितिको पदभार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२६:oo

नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यकारी समितिले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेको छ । पर्यटन व्यवसायी फुर ग्याल्जे शेर्पाको नेतृत्वमा नयाँ कार्यकारी बोर्ड निर्वाचित भएको थियो ।

निवर्तमान अध्यक्ष निमानुरु शेर्पाले आफ्नो कार्यकालमा संघको विकासमा योगदान पुर्‍याउनेलाई धन्यवाद दिएका थिए । अध्यक्ष शेर्पाले विगतका कामहरूलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । ‘म यस कार्यकारी समितिले गरेका प्रयासहरूबाट राम्ररी जानकार छु र म ती सबैको कदर गर्छु,’ उनले भने ।