काठमाडौं मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि हरिसिद्धिमा स्थानीयले बाटो अवरुद्ध गरेका छन्। कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगरको गाडीले बालिकालाई ठक्कर दिएको हो। बालिकालाई ठक्कर दिएपछि मन्त्रीको गाडी भागेको थियो ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।