मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३६:oo
Read Time : < 1 मिनेट
अर्थ

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोल र ग्यासको यथावत्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३६:oo

नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ तथा आन्तरिक हवाई इन्धन प्रतिलिटर १ र अन्तर्राष्ट्रिय हवाई इन्धन ७ डलर प्रतिकिलोलिटर घटाएको छ।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा डिजेल तथा मट्टीतेल १४५ रुपैयाँ र आन्तरिक हवाई इन्धन १२७ रुपैयाँ प्रतिलिटर कायम भएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धन ९७३ डलर प्रतिकिलोलिटर कायम भएको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगम प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।