मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार

चीनमा ओली र मोदीबिच भेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट भएको छ। भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबिच भेट भएको हो। 

मोदीले नेपालसँगको भारतको सम्बन्ध गहिरो र विशेष भएको उल्लेख गरेका छन्।