मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभाको भदौ महिनाको क्यालेन्डर तय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले भदौ महिनाको क्यालेन्डर तय गरेको सभामुखका प्रेसविज्ञ शेखर अधिकारीले जानकारी दिए।

बिहीबार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा क्यालेन्डरका विषयमा मुख्य पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल भएको थियो । 

 

 


 

छुटाउनुभयो की ?